२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतंककारी मारिए

अ+ अ-

एजेन्सी । पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृङ्खलाबद्ध कारबाहीमा २७ आतंककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।

सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतंककारी आश्रय स्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए । त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतंककारी मारिएका हुन् ।

मारिएका आतंककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको जनाइएको छ। ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको बताइएको छ ।

सेनाले मिरान शाहमा स्थानीय प्रभावशाली व्यक्तित्व मलिक सैफुल्लाह दावरको हत्याको बदला लिइएको उल्लेख गर्दै उक्त आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीमार्फत नियन्त्रणमा लिइएको जनाएको छ ।

क्षेत्रलाई पूर्ण रूपमा आतंकमुक्त बनाउन थप सफाइ अभियान जारी रहेको र यो कारबाही देशको जारी आतंकवाद विरोधी अभियानको हिस्सा भएको सेनाले जनाएको छ ।

0 Comments