‘महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छ’: पूर्व राष्ट्रपति भण्डारी
पर्सा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आज आयोजित ‘नारी: शक्ति,...