प्रधानमन्त्री रोजगारले फेरिँदै महिलाको अवस्था : चुल्होचौकाबाट आत्मनिर्भरतातर्फ अग्रसर
दोलखा । एक वर्षअघिसम्म दोलखाको भीमेश्वर नगरपालिका–६ की ३० वर्षीय अमृता कार्कीको दिनचर्या घरको काममै सीमित थियो । बिहान ६ बजे उठेर दैलो पोतेदेखि राति ८ बजे भाँडाकुँडा नधोएसम्म उनको...