‘प्रचण्ड’को दाबी : ‘नेपाली कम्युनिस्ट पार्टी हाम्रो आत्मालोचनाको परिणाम हो’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी आफूहरूको आत्म समीक्षाको परिणाम भएको बताएका छन्। आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...