शिक्षण र सिकाइमा एआईको बढ्दो प्रयोग : अवसर, चुनौती र भावी रणनीति
पृष्ठभूमिशिक्षण सिकाइका विधि र प्रविधिहरूको चर्चा-परिचर्चा त हामीहरूले दिनहुँ सुनिरहेका नै हुन्छौँ। शिक्षकमा भएको ज्ञान, सीप र क्षमतालाई कसरी प्रभावकारी तरिकाले विद्यार्थीमा हस्तान्तरण गर्ने र विद्यार्थीले कुन तवरले ग्रहण गर्ने...