काठमाडौँमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
काठमाडौँ । महिला उद्यमीहरूले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलवार काठमाडौँको होटेल र्याडिसनमा महिला उद्यमीहरूको उत्पादनलाई प्रदर्शन गरेको हो । ...