खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ‘आनन्द वाटर’ बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको ठहर गर्दै ‘आनन्द वाटर’ ब्रान्डको प्रशोधित पिउने पानी तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। कृषि तथा पशुपन्छी...