लुम्बिनी विकास कोषको उपाध्यक्षमा डोल्माको नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमवार लुम्बिनी विकास कोष तथा गुम्बा...