ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल
दमौली (तनहुँ) । पछिल्लो समय निकै चर्चित ठाउँ हो– आँबुखैरेनीको ऐनापहरा । आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ । व्यास-५ मानुङकोट केही समययता निकै चर्चित...