मकवानपुरमा आय विवरण नबुझाउने करदाता ५० प्रतिशत, कारबाही प्रक्रियाअघि बढाइँदै
बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण...