जेलेन्स्कीका प्रमुख सल्लाहकारले दिए राजीनामा
काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले राजीनामा दिएका छन् । यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेको केही घण्टामै उनले राजीनामा दिएका हुन्। यद्यपि,...