२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलेन्स्कीका प्रमुख सल्लाहकारले दिए राजीनामा

अ+ अ-

 काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले राजीनामा दिएका छन् ।

यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेको केही घण्टामै उनले राजीनामा दिएका हुन्। यद्यपि, उनीमाथि व्यक्तिगत रूपमा कुनै आरोप लागेको छैन ।

यरमाक विवादमा परेपछि राष्ट्रपति जेलेन्स्कीको स्थिति कमजोर बनाएको र अमेरिकासँगको वार्तामा युक्रेनको ‘पोजिसन’ जोखिममा परेको विश्लेषकहरूको भनाइ छ ।

यरमाक रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनले तयार पारेको शान्ति योजनामा प्रमुख वार्ताकार थिए ।

अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनाको मस्यौदालाई रुसतर्फ ढल्किएको भन्दै परिवर्तन गर्न खोजिरहेका बेला यरमाकको राजीनामालाई युक्रेनी राजनीतिमा ठूलो धक्काको रूपमा हेरिएको बीबीसीले जनाएको छ ।