प्रहरी प्रधान कार्यालयमा स्थापित ‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ?
काठमाडौँ । भदौ १० गतेको भोटेकोशी बाढी र त्यसपछिको विपद्का घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी कार्य शुरु गरिरहेको छ । प्रहरी महानिरीक्षकको प्रत्यक्ष...