पार्किङमा रहेका जहाजबाट आपत्कालीन सिग्नल आउन थालेपछि…
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा रोकिराखेका जहाजबाट समेत आपत्कालीन अवस्था जनाउने सिग्नल आउन थालेसँगै प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई सचेत बनाएको छ । प्राधिकरणका अनुसार विमानस्थलको पार्किङमा रोकिराखेका जहाजबाट त्रिभुवन...