सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा(सूचीसहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले आज एक सूचना जारी गरी एक कम्पनीलाई एक वर्ष, चार कम्पनीलाई दुई...