पीआर लिएर कार्यालयमा अनुपस्थित एक नापी अधिकृतसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएर कार्यालयमा अनुपस्थित रहेका एक नापी अधिकृतसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले बुधबार...