२७ कार्तिक २०८३, शुक्रबार
पश्चिम नवलपरासीमा आमा-छोरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५, विष्णुपुरामा आमा-छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र...