उपसचिवको प्रयासले जलेर नष्ट हुनबाट बच्यो मन्त्रालय, आधा सम्पत्ति सुरक्षित
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगलागीको प्रयास भए पनि मन्त्रालय र महत्त्वपूर्ण कागजात जलेर नष्ट हुनबाट जोगाइएको छ । मन्त्रालयका कानुन उपसचिव...