आयुर्वेदिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता, सेवा सुधारका विषयमा उच्चस्तरीय छलफल
काठमाडौँ। सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र आयुर्वेदिक स्वास्थ्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उच्चस्तरीय छलफल गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार...