वैकल्पिक चिकित्साका सबै विधालाई समेट्ने गरी आयुर्वेद परिषद् ऐन संशोधनमा जोड
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाले भोग्दै आएका समस्या सम्बोधन हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन्...