‘आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ’: मन्त्री रावल
कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छिन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा...