२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरक्षबाट सट्टाभर्ना पाउन बाँकी परिवारबारे अध्ययन गर्न आयोग गठन

अ+ अ-

काठमाडौँ । सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापित मध्ये जग्गा सट्टाभर्ना पाउन बाँकी ७५ परिवारबारे अध्ययन गर्न आयोग गठन गरेको छ । नेपाल सरकारले २४ चैत २०७८ मा विस्थापितका समस्या समाधान गर्न आयोग गठन भएको थियो ।

सो आयोगको प्रतिवेदनको प्रमाण खण्डमा उल्लेखित ७५ परिवारलाई जग्गा उपलब्ध गराउने सहितका विषयमा ३ महिनाभित्र काम सम्पन्न गर्ने गरी रकम चेम्जोङको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गरी यस्तो सूचित गरिएको हो । मोरङको केचनामा जग्गा वितरण गरी बाँकी रहेको जग्गाको अतिक्रमिक क्षेत्र खाली गराई विस्थापित नागरिकलाई जग्गा दिने तयारी छ । यसका लागि समेत आयोगले पहल गर्ने भएको छ ।