आरआरएनद्वारा आइसोलेशनलाई विभिन्न सामग्री सहयोग
किमाथाङ्का । नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा...