आरआरमा लोकेश नेतृत्वको स्ववियुलाई अदालतले दियो मान्यता
काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अदालतले टुंगो लगाएको छ । उच्च अदालत पाटनले लोकेशकुमार खड्का नेतृत्वमा गठन भएको स्ववियु...