२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरआरमा लोकेश नेतृत्वको स्ववियुलाई अदालतले दियो मान्यता

अ+ अ-

काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अदालतले टुंगो लगाएको छ । 

उच्च अदालत पाटनले लोकेशकुमार खड्का नेतृत्वमा गठन भएको स्ववियु टिम खारेजको माग गर्दै दायर गरेको रिटमा खड्का नेतृत्वको स्ववियुलाई पूर्ण रूपमा मान्यता दिएको हो ।

विनोदराज जोशीसहितले दायर गरेको रिट र रविनराज खत्रीले दायर गरेको रिटमाथि डालकुमार खड्का र सूर्यकुमार पराजुलीको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै दुवै रिट खारेज गर्ने फैसला गरेको हो । उनीहरूले स्ववियु गठनमा आफूहरूलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

नेविसंघ निकट असन्तुष्ट समूहले आफूहरूको जानकारी विना स्ववियु समिति घोषणा गरिएको आरोप लगाउँदै रिट दायर गरेको थियो । तर, अदालतले माग अनुरूप स्ववियु खारेज गर्नुपर्ने कुनै वैधानिक आधार नभएको ठहर गरेको छ ।