पूर्वाधार विकास समितिले भन्यो: ‘नागढुंगा सुरुङमार्गमा ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनू’
काठमाडौँ । पूर्वाधार विकास समितिले नागढुंगा सुरुङमार्गमा तीनदेखि ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेको छ । आज सुरुङमार्गको स्थलगत अवलोकन पछि समिति सभापति आशिष...