सहसचिव न्यौपानेलाई निजामती किताबखानाको नेतृत्व, दाहाललाई पीएलजीएसपीको थप जिम्मेवारी
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गर्दै आरती न्यौपानेलाई राष्ट्रिय किताबखाना (निजामती) को महानिर्देशक र प्रकाश दाहाललाई पीएलजीएसपीको राष्ट्रिय कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी...