राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानीबारे छलफल
काठमाडौँ। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र (जेटीसीसी) को नवौँ बैठकमा अन्तरदेशीय विद्युतीय भुक्तानीका सन्दर्भमा छलफल भएको छ । आइतबार दुवै केन्द्रीय बैंकका प्रतिनिधि...