भौतिक प्रगतिका आधारमा ‘आरसीओडी’को म्याद थप गर्ने तयारी
काठमाडौँ । सरकारले विद्युत् खरिद-बिक्री सम्झौता (पिपीए) भई निर्माणका विभिन्न चरणमा रहेका तर सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको वर्गीकरण गरी आवश्यक सहजीकरण गर्ने भएको छ । ती आयोजनाको विद्यमान अवस्थालाई...