आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्न निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनको मर्म र आर्थिक अनुशासन...