‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’ : मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया: विकसित क्षेत्रीय व्यवस्थामा चीन-भारत-नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा...