२५ कार्तिक २०७९, शुक्रबार
नोभेम्बर १५ मा ८ अर्ब पुग्ने छ विश्वको जनसङ्ख्या
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्नेछ । यस्तै...