सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीको बैठक, वित्तीय अधिकार र राजस्व बाँडफाँट मुख्य एजेन्डा
काठमाडौँ । वित्तीय संघीयताको कार्यान्वयनमा देखिएका समस्या, प्रदेशको वित्तीय अधिकार र तीन तहका सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरू कर्णाली प्रदेशको राजधानी सुर्खेतमा...