नेपालको आर्थिक वृद्धिदर यो वर्ष ४.१ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । विश्व बैङ्कले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले यसअघिको...