नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आज (बुधबार) आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले...