एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, क्यानसँग तीन वर्षे सम्झौता
काठमाडौँ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सम्झौता गरेको छ। स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले क्रिकेटमार्फत...