विदेश जाने युवाको संख्या बढे पनि विगतजस्तो बहस र आलोचना नभएको ओलीको टिप्पणी
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने युवाको संख्या बढे पनि यस विषयमा विगतजस्तो बहस र आलोचना नभएको बताएका छन्।...