त्रिभुवन विमानस्थलमा एकै महिना साढे ८ लाख यात्रुको आवागमन
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे लाखभन्दा बढी यात्रु आवागमन र साढे १२ हजारभन्दा बढी उडान-अवतरण भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार...