काभ्रेमा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक, दुई प्रतिवेदनमा सहमति जुटाउने प्रयास
काठमाडौँ । नेकपा एमालेको पुनर्गठन कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा सहमति जुटाउन काभ्रेको बल्थलीमा आवासीय बैठक गरिरहेको छ। शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको कार्यदलको बैठकमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनमाथि थप...