सरकारको एक्लो प्रयासले घर तथा आवासको समस्या समाधान हुदैन् : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले भूमि र आवासको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी छन् । यसको लागी तीनै तहका सरकारबीच सहकार्य आवश्यक भएको...