निर्वाचन प्रहरीमा आज दरखास्त दिने अन्तिम दिन, कतिले दिए आवेदन ?
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीले दरखास्त दिएका छन् । २५ पुसबाट निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाइएकामा...