चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन विश्वप्रकाश शर्माको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन्। सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले जे पनि आश्वासन दिँदा...