‘स्टडी इन नेपाल’ अभियान प्रवर्द्धन गर्न इक्यान र आइप्यानबीच सहकार्यको समझदारी
काठमाडौँ । नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षाको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले रणनीतिक साझेदारीको समझदारी पत्र...