सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती माग्दै सर्वोच्चमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको छ । तत्कालीन मुख्यमन्त्री कमलबहादुर...