अख्तियारद्वारा ऐन विपरीत अधिकृत भर्नाबारे छानबिन सुरु
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाले ऐन विपरीत गरेको कर्मचारी भर्नाबारे छानबिन सुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि अनुसन्धान थालेको...