इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन
काठमाडौँ । इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । चार पटक प्रधानमन्त्री समेत बनेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको...