इनम सापकोटासँग जोडिएका समाचारप्रति प्रधान न्यायाधीश शर्माको आपत्ति
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाम उल्लेख गरिएका समाचार आधारहीन र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन्। सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले सम्बन्धित...