जिल्ला अस्पतालको सेवा सुधारको माग
इनरुवा (सुनसरी) । जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षणपत्र बुझाइएको छ । जिल्ला अस्पताल इनरुवा सुधार संघर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको...