नेकपाद्वारा प्रदेश इन्चार्ज र संयोजकको जिम्मेवारी बाँडफाँट
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठनात्मक संरचनालाई सक्रिय बनाउने उद्देश्यसहित प्रदेशस्तरका इन्चार्ज तथा संयोजकहरूको जिम्मेवारी निर्धारण गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले कार्य...