आयल निगमको तीन खर्बको कारोबार डिजिटल प्रणालीमा, २२ करोडको ईआरपी परियोजना अन्तिम चरणमा
काठमाडौँ । नेपाल आयल निगमले वार्षिक करिब तीन खर्ब रुपैयाँ बराबरको कारोबारलाई एकीकृत डिजिटल प्रणालीबाट व्यवस्थापन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। निगमको खरिद, बिक्री, वितरण, भण्डारण, वित्त तथा कर्मचारी...